ad ad

कारोबार


सरकारी निकायमा रहेका पुराना सवारी साधन लिलामी गरिने

सरकारी निकायमा रहेका पुराना सवारी साधन लिलामी गरिने

नेपालखबर
जेठ १५, २०८० सोमबार १६:५६, काठमाडौँ

सरकारले सरकारी निकायमा रहेका पुराना सवारी साधान र प्रयोगहिन सवारी साधान लगायतका सामान ६ महिनाभित्र लिलामी गर्ने जनाएको छ। 

अर्थमन्त्री प्रकाशशरण महतले आगामी वर्षको बजेट सार्वजनिक गर्दै पुराना सवारी साधान र प्रयोगहिन सवारी साधान लगायतका सामान ६ महिनाभित्र लिलामी गर्ने जनाएका हुन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .