सरकारले आगामी वर्ष आर्थिक विकासको लागि डिजिटल अर्थतन्त्रको विकास गर्ने भएको छ। अर्थमन्त्री प्रकाशशरण महतले आगामी वर्षको बजेट सार्वजनिक गर्दै डिजिटल अर्थतन्त्रको विकास गर्ने जनाएका छन्। प्रकाशित: जेठ १५, २०८० सोमबार १७:२ 21 Shares
प्रतिक्रिया