उखु उत्पादन प्रर्वतन र जातिय विकासलाई ८० करोड बजेट विनियोजन गरिने भएको छ।
आगामी बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमा उखु उत्पादन गरेवापत किसानलाई ८० करोड बराबरको अनुदान उपलब्ध गराइने उल्लेख गरेका हुन्।
उखु उत्पादन गर्न प्रोत्साहन स्वरुप सो रकम विनियोजन गरिएको बजेटमा उल्लेख छ।
गत आर्थिक बर्षको बजेटमा ८१ करोड रुपैयाँ बजेट अनुदानका लागि विनियोजन गरिएकोमा यो बर्ष एक करोड रुपैयाँले बजेट विनियोजन गरिएको हो।
15
Shares
प्रतिक्रिया