सरकारले कर्णाली प्रदेशको रैथाने बालीको उत्पादन तथा खरिद गर्ने भएको छ।
आगामी आर्थिक वर्षको बजेट भाषणामार्फत् अर्थमन्त्री डा. प्रकाशशरण महतले बालीको उत्पदान तथा खरिद गरिने बताएका हुन्।
साथै, कर्णाली प्रदेशमा पाइने कागुनो, कोदो, जौ, फापर र जुम्लाको मार्सि धान लगायतको रैथाने बालीलाई उत्पादन गरि खरिदका लागि पहल समेत गरिने छ।
36
Shares
प्रतिक्रिया