भौतिक पूर्वधार तथा यातायात मन्त्रालयको ३० अर्ब रुपैयाँ घटेको छ।
सरकारले आगामी आर्थिक वर्षकोलागि सरकारले भौतिक पूर्वधार तथा यातायात मन्त्रालयकोलागि १ खर्ब ३१ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको हो।
चालु आर्थिक वर्षमा १ खर्ब ६१ अर्ब रुपैयाँ विनियोजन गरेको थियो।
प्रतिक्रिया