आगामी आर्थिक वर्षको मौद्रिक नीति निमार्णमा जुटेको राष्ट्र बैंकले सरोकारवालासँग सुझाव माग गरको छ।
इमेल मार्फत सरोकारवालाहरुले आगामी मौद्रिक नीतिबारे सुझाव दिन सक्ने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंक असार १० गतेभित्र सुझाव दिन भनेको छ।
राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति तर्जुमा गर्न सरोकारवाला तथा सर्वसाधारणसँग सुझाव माग गरेको हो।
राष्ट्र बैंकलाई इमेलमार्फत दिन सकिन्छ। इमेल गरेर आफ्नो सुझाव तथा समस्या राख्न सकिने छ।
राष्ट्र बैंकलाई बैंक तथा वित्तीय क्षेत्रमा देखिएका समस्या, ब्याज दर, तरलता, अन्य बैंकिङ समस्या, मूल्य वृद्धि लगायतका बारेमा सुझाव दिन पाइने छ।
24
Shares
प्रतिक्रिया