कर्णाली प्रदेश सरकारले रारा र से–फोक्सुन्डो जाने सडक तथा कोरिडोर निर्माणको लागि १५ करोड बजेट विनियोजन गरेको छ ।
आन्तरिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले आगामी वर्षको बजेट सार्वजनिक गर्दै कर्णालीका दुई पर्यटकीय तालको प्रवर्द्धनका लागि बजेट छट्याइएको बताए।
बाटोका लागि संघीय सरकारसँग पनि सहकार्य गरी पर्यटन व्यवसायलाई प्रोत्साहन गर्न सकिने उनको भनाइ थियो।
3
Shares
प्रतिक्रिया