ad ad

कारोबार


भायनेटले ल्यायो नवीकरण अफर : वार्षिक सदस्यतामा २ महिना निःशुल्क

भायनेटले ल्यायो नवीकरण अफर : वार्षिक सदस्यतामा २ महिना निःशुल्क

नेपालखबर
असार २२, २०८० शुक्रबार १५:५३, काठमाडौँ

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन लिमिटेडले आफ्ना ग्राहकहरूका लागि नवीकरण अफर ल्याएको छ।

यस अन्तरगत भायानेटको कुनै पनि इन्टरनेट प्याकेजको वार्षिक सदस्यता नवीकरण गरेर, ग्राहकहरूले २ महिनाको निःशुल्क इन्टरनेट सेवाको बोनस प्राप्त गर्नेछन्। यो अफर असार २०८० सम्ममात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार नवीकरण अफरले विषेश गरेर भायानेटको ग्राहक सन्तुष्टि र विद्यमान ग्राहक प्रतिको उत्तरदायित्व निर्वाहको लागि कम्पनीले चालेको सकारात्मक कदमलाई बुझ्न सकिन्छ।

यसरि यस अफर मार्फत विद्यमान ग्राहकहरूले निर्वाध उच्च गतिको इन्टरनेटको मजा लिँदा थप बचत गर्न सक्नेछन्।

भायानेट विगत २३ वर्षदेखि इन्टरनेट र आईपीटीभी सेवा प्रदायकको रुपमा काम गरिरहेको छ।

नवीकरण अफर र अन्य सेवा हरुबारे थप जान्नको लागि यो लिंक मा हेर्न सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .