ad ad

कारोबार


प्रभु क्यापिटलद्वारा ‘टिकटक कम्पिटिसन’ सञ्चालन

प्रभु क्यापिटलद्वारा ‘टिकटक कम्पिटिसन’ सञ्चालन

नेपालखबर
साउन ७, २०८० आइतबार १८:२६, काठमाडौँ

मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले आफ्ना सेवाग्राहीका लागि सेवासँगै ‘लोयल्टी पोइन्ट्स अफर’ साथै ‘रिफरल स्किम’ लन्च गरेको छ।

यसै परिप्रेक्ष्यमा प्रभु क्यापिटल लिमिटेडले ‘प्रभु क्यापिटल लोयल्टी एन्ड रिफरल टिकटक कम्पिटिसन’ सञ्चालनमा ल्याएको छ।

यो योजना श्रावण मसान्तसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।

यस ‘टिकटक कम्पिटिसन’ अन्तर्गत सहभागीहरूले प्रभु क्यापिटल लिमिटेडको टिकटक एकाउन्टमा राखिएको जिंगलको ओर्जिनल साउन्डमा टिकटक बनाई ह्यासट्याग ह्यासप्रभुलोयल्टीएन्डरिफरल राखी पोस्ट गर्नुपर्ने हुन्छ।

सबै भन्दा धेरै लाइक्सको आधारमा विजेता छनौट गरिने र विजेताले रु १० हजार जित्न सकिने प्रभु क्यापिटलले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .