नेपाल टेलिकमको ‘नमस्ते’ ब्रान्डका २० हजार थान रिचार्ज कार्ड हराएका छन्।
टेलिकमका अनुसार ढुवानीका क्रममा ५० रुपैयाँ दरका सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका रिचार्ज कार्ड हराएका हुन्।
अतः उल्लिखित सिरियल नम्बरभित्रका रिचार्ज कार्ड खरिद तथा बिक्री नगर्न टेलिकमले ग्राहक वर्गलाई अनुरोध गरेको छ।
हेर्नुहोस् सूचना-
189
Shares
प्रतिक्रिया