ad ad

कारोबार


रोयल इनफिल्डको एक्सचेन्ज मेला भदौ १० देखि १५ सम्म

रोयल इनफिल्डको एक्सचेन्ज मेला भदौ १० देखि १५ सम्म

नेपालखबर
भदौ ७, २०८० बिहिबार १७:३४, काठमाडौँ

रोयल इनफिल्डको लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले एक्सचेन्ज मेला कार्यक्रम भदौ १० देखि १५ सम्म आयोजन गर्ने भएको छ।

कम्पनीका अनुसार यस कार्यक्रममा ग्राहकहरूलाई स्पोट एक्सचेन्ज, बेस्ट भ्यालुएसन/स्पोट फाइनान्स सुविधा उपलब्ध हुनेछ। यी सुविधाहरूले ग्राहकहरूलाई पुरानो दुई पाङ्ग्रे सवारीसाधनसँग नयाँ रोयल इन्फिल्ड मोटरसाइकल साट्न उत्प्रेरित गर्नेछ।

हाल रोयल इनफिल्डका क्लासिक ३५०सीसी र स्क्र्याम ४११ सीसी मोडेलहरु उपलब्ध छन्  रोयल इन्फिल्डले आफ्नो नेपालभरको शोरूम र डिलर पोइन्टबाट यो कार्यक्रम आयोजना गर्नेछ।

ग्राहकसँग आफ्नो मोटरसाइकलको बेस्ट भ्यालुएसनका लागि विभिन्न एक्सचेन्ज हाउसहरूको विकल्पहरू हुनेछ भने स्पोट फाइनान्स को लागि वित्तीय संस्था हुनेछन्।

यी सबै सुविधाहरूका साथ ग्राहकहरूले नयाँ रोयल इन्फिल्ड मोटरसाइकल किन्न बिना झन्झट स्पोट एक्सचेन्ज प्राप्त गर्न सक्नेछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .