व्यक्तिगत घरकर्जा बढ्दा व्यावसायिक रियल स्टेट कर्जा घटेको छ। अघिल्लो वर्षको तुलनामा २ करोड रुपैयाँसम्मको कर्जा बढेको हो।
राष्ट्र बैंकको तथ्यांक अनुसार व्यक्तिगत घर कर्जा ७.७ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ३ महिनामा ६ अर्ब ३९ करोड रुपैयाँले बढेकोमा अहिले २६ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ।
प्लटिङ र घरका लागि कर्जा बढेपनि व्यवसायीक भवन, अपार्टमेन्ट निर्माणमा ऋण प्रवाह घटेको छ। रियल स्टेटमा लोनमा ३.४ प्रतिशतले घटेको छ।
व्यक्तिगत आवासीय घर कर्जा सहित समग्रमा हेर्दा ३.१ प्रतिशतले बढेको छ।
प्रतिक्रिया