ad ad

कारोबार


रोयल इन्फिल्डद्वारा ‘हन्टर ब्रेकफास्ट राइड’ आयोजना

रोयल इन्फिल्डद्वारा ‘हन्टर ब्रेकफास्ट राइड’ आयोजना

नेपालखबर
मंसिर २५, २०८० सोमबार १३:२, काठमाडौँ

रोयल इनफिल्डको ‘हन्टर ब्रेकफास्ट राइड’ आयोजना भएको छ।

निरन्तर उत्पादनमा सबै भन्दा पुरानो मोटरसाइकल ब्रान्ड, ‘रोयल इनफिल्ड’का लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले आन्तरिक पर्यटन प्रवर्द्धधन गर्ने उद्देश्यले ‘रोयल इनफिल्ड हन्टर ब्रेकफास्ट राइड’ कार्यक्रम आयोजन गरिएको हो।

यस राइडमा ४१ वटा रोयल इन्फिल्डका हन्टर मोटरसाइकल राइडर्स सहभागी भएका थिए।

यस कार्यक्रमको मुख्य उद्देश्य ‘रोड सेफ्टी अवारनेस, प्रोमोटिङ सिस्टमेटिक राइड, ठाऊ संरक्षण एवम् प्रबर्धण गर्नु रहेको छ ।

मंसिर २३ गते बिहान ७ः३० बजे रोयल इनफिल्डको शोरूम नक्साल बाट सुरु भएको यो राइड रोयल इन्फिल्ड सोरुम देखि दरबार मार्ग, शहिदगेट, त्रिपुरेश्वर, कालिमाटि, सोल्टिमोड, कंलकी, हुँदै कालुपाण्डे हिलसम्म रहेको रहेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .