त्रिभुवन विमानस्थलले अन्तर्राष्ट्रिय आगमन भन्सार जाँच क्षेत्र फराकिलो पारेको छ। योसँगै अब विदेशबाट आउनेलाई सहज हुने कार्यालयले जनाएको छ। यसअघि भन्सार जाँच क्षेत्र साँघुरो हुँदा यात्रुको भीडभाड बढी हुने गरेको थियो। प्रकाशित: पुस १८, २०८० बुधबार १४:१ 282 Shares
प्रतिक्रिया