ad ad

कारोबार


नयाँ स्टक एक्सचेन्जबारे अध्ययन गर्न सरकारले बनायो समिति

नयाँ स्टक एक्सचेन्जबारे अध्ययन गर्न सरकारले बनायो समिति

फाइल तस्बिर


नेपालखबर
माघ १०, २०८० बुधबार १५:३२, काठमाडौँ

सरकारले नयाँ स्टक एक्सचेन्जको आवश्यकताबारे अध्ययन गर्न एक समितति बनाएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नयाँ धितोपत्र बजार सञ्चालन गर्ने संगठित संस्थासम्बन्धी अध्ययन गर्न समिति बनाएको हो।

सरकारले अध्ययन समितिको संयोजकमा नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई तोकेको छ। शिवाकोटी नेतृत्वको समिति तीन सदस्यी हुने सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्। 

यस्ता छन् अरु निर्णय

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .