नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक सुपरिवेक्षण विभाग आफ्नो मातहतमा ल्याएका छन्।
गभर्नर अधिकारीले डेपुटी गभर्नर निलम ढुंगानालाई आर्थिक अनुसन्धान विभागको जिम्मा दिएर बैंक सुपरिवेक्षण विभाग आफ्नो मातहतमा तानेका हुन्।
यसअघि बैंक सुपरिवेक्षण विभाग डेपुटी गभर्नर बमबहादुर मिश्रबाट ढुंगानालाई दिइएको थियो।
हाल डेपुटी गभर्नर बमबहादुर मिश्रको मातहतमा नियमन विभाग छ।
156
Shares
प्रतिक्रिया