ad ad

कारोबार


सेयरबजारले पार गर्‍यो २१ सय विन्दु, साढे ४ अर्बको कारोबार

सेयरबजारले पार गर्‍यो २१ सय विन्दु, साढे ४ अर्बको कारोबार

नेपालखबर
फागुन २९, २०८० मंगलबार १५:२१, काठमाडौँ

बजार परिसूचक नेप्से ह्वात्तै बढेको छ। 

नेप्से ५८.५८ अंकले बढेसँगै २१११.२४ विन्दुमा पुगेको हो। मंगलबार कारोबार रकम पनि बढेको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार आज ४ अर्ब ५५ करोड रुपैयाँबराबरको कारोबार भएको हो। 

कुल १ करोड ६ लाख कित्ता सेयर बिक्री भएपछि उक्त परिमाणको कारोबार भएको नेप्सेले जनाएको छ। 

योसँगै २२० कम्पनीको सेयर मूल्य बढ्दा २२ वटाको घटेको र चारवटाको उही मूल्यमा कारोबार भएको छ। 

उच्च मूल्य बढेका १० कम्पनी 

कम्पनी अन्तिम मूल्य बढेको दर
जनउत्थान लघुवित्त ९९५.५० १०
उन्नति सहकार्य लघुवित्त १४५०.९० १०
विन नेपाल लघुवित्त ९५५.९० १०
स्वाभिमान लघुवित्त १०१७.५० १०
जाल्पा सामुदायिक लघुवित्त १२६३.२० १०
सपोर्ट माइक्रोफाइनान्स ११४४ ८.९५
नाडेप लघुवित्त ६१०.६० ८.०७
अभियान लघुवित्त ६६१ ८.०१
ग्लोबल आईएमई लघुवित्त ८९७ ७.६८
एनएमबी बैंक १९७.७० ७.६२

उच्च मूल्य घटेका १० कम्पनी 

कम्पनी अन्तिम मूल्य घटेको दर
हिमालयन ८०-२० ९.१० -२.५७
मौलुङ हाइड्रोपावर ४६३ -२.५३
ङादी हाइड्रोपावर ३०२ -२.४२
हाथवे इन्भेष्टमेन्ट ९१५ -२.३५
चिर्ख्वा हाइड्रोपावर ६१७.२० -२.३४
बुद्धभूमि नेपाल हाइड्रोपावर ४७० -२.०८
ज्योति विकास बैंक ऋणपत्र ९१० -२.०५
बोटलर्स नेपाल बालाजु २१०७० -२
जोशी हाइड्रोपावर ३३७ -१.४६
एनआईसी एसिया ग्रोथ फन्ड ९.५० -१.३५

सर्वाधिक कारोबार गरेका ५ कम्पनी  

कम्पनीको नाम कारोबार रकम
शिवम् सिमेन्ट ३७१९३३७८६
सोनापुर मिनरल्स २४०९६२३२३
सन नेपाल लाइफ इन्स्योरेन्स १६५२२९०९३
हिमालयन रि इन्स्योरेन्स १५७१८६७२७
माउन्टेन इनर्जी नेपाल ११११५६२२४

(नेपाल स्टक एक्सचेन्ज)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .