सरकारले ३ सय ६ दशमलव ४४ मेट्रिकटन सुपारी सरकारले बिक्रीमा राखेको छ।
सुख्खा बन्दरगाह भन्सार कार्यालय सिर्सियाले जफत भएका मल वस्तुहरु बिक्रीमा राखेको हो।
१ सय ३७ पटक आएका विविध वस्तुहरुलाई सिलामीमा राखेको छ। त्यसमा सुपारीको परिमाण धेरै देखिएको छ। नेपालमा सुपारी आयात बन्देज गरिएको छ।
अन्य वस्तु भनेर सुपारी आयात गरेकोमा भन्सार कार्यालयले पक्राउ गरेका थियो। त्यसलाई लिलामीमा राखेको हो।
सुपारीसँग नेपालमा आयत बन्देज गरिएको पोस्ता दाना समेत पक्राउन गरेर लिलामीमा राखिएको छ।
99
Shares
प्रतिक्रिया