नेपालमा पहिलोपल्ट आलु शिखर सम्मेलन सम्पन्न भएको छ।
नेपाल–भारत उद्योग वाणिज्य संघ, विश्व कृषि तथा खाद्य संगठन (एफएओ), तथा नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको आयोजनामा आलु शिखर सम्मेलन भएको हो।
कार्यक्रममा विभिन्न क्षेत्रका कृषि विज्ञहरूले नेपाल र अन्य देशको आलु खेतीबारे धारणा राखेका थिए।
21
Shares
प्रतिक्रिया