आईसीएफसी फाइनान्सले ३० लाख रुपैयाँबराबरको तीन लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ।
नेपाल स्टक एक्सचेन्जले मंगलबार सूचना जारी गर्दै ऋणपत्र जारी गर्ने अनुमति दिएको हो।
कम्पनीले आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८८ जारी गर्नका लागि नेप्सेमा अनुमति मागेको थियो।
कम्पनीले ९ प्रतिशत ब्याजदरमा प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले ३ लाख कित्ता निष्काशन गर्न लागेको हो।
72
Shares
प्रतिक्रिया