विजय लघुवित्त वित्तीय संस्थाले लगानीकर्ताको हात खालि बनाएको छ।
आर्थिक वर्ष २०७९/८० को लघुवित्तको नाफाबाट लगानीकर्तालाई लभांश वितरण नगर्ने भएको हो।
लघुवित्तले आइतबार सूचना जारी गर्दै लगानीकर्तालाई कुनै पनि लाभांश जारी नगर्ने उल्लेख गरेको हो। लाभांशविनै लघुवित्तले आगामी वार्षिक साधारणसभा गर्ने जनाएको छ।
42
Shares
प्रतिक्रिया