सिद्धार्थ बैंकको वीरगन्ज शाखा कार्यालयको भवनमा आगलागी हुँदा बैंकिङ कारोबार अवरुद्ध बनेको छ।
बैंक रहेको भवनमा सोमबार आगलागी भएको थियो।
आगलागीमा परेपछि मंगलबार बैंकले एक दिनका लागि सम्पूर्ण बैंकिङ सेवा र कारोबार बन्द गराएको हो।
यो सम्पूर्ण बैंक शाखाहरुमा नभएर आगलागी भएको शाखाको मात्रै सेवा बन्द भएको बैंकले जनाएको छ।
324
Shares
प्रतिक्रिया