सुन र चाँदी दुवैको मूल्य मंगलबार स्थिर छ।
सोमबार १ सय रुपैयाँले बढेर १ लाख ४६ हजार ३ सय रुपैयाँ पुगेको सुन आज पनि सोही मूल्यमा कारोबार भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन १ लाख ४५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ।
चाँदीको मूल्य पनि आज स्थिर छ। योसँगै आज चाँदी प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको छ।
1.3k
Shares
प्रतिक्रिया