ad ad

कारोबार


बुद्ध एयरले सार्वजनिक गर्‍यो भाडादर, कहाँको कति ? (सूची)

बुद्ध एयरले सार्वजनिक गर्‍यो भाडादर, कहाँको कति ? (सूची)

नेपालखबर
चैत ९, २०७६ आइतबार ८:४,

निजी क्षेत्रको बुद्ध एयरले हवाइ भाडादर सार्वजनिक गरेको छ। कम्पनीले प्रमुख सहरमा हवाइ यात्रा गर्नेका लागि तोकिएको भाडादर सार्वजनिक गरेको हो।

विराटनगर, भैरहवा, नेपालगञ्ज, भद्रपुर, धनगढी, पोखरा र राजविराजको साबिक र लागू भएको भाडादर उल्लेख गरिएको छ। लामो दूरीका बसहरु नचल्ने भएपछि बुद्धले विराटनगरको साबिकको अधिकतम भाडा ७ हजार ८ सय ७८ रहेकोमा हाललाई घटाएर अधिकतम भाडा ५ हजार ५ सय तोकेको छ।

कहाँ कति भाडा?

Image 

त्यस्तै कम्पनीले हरेक चार वर्षको महंगीलाई मध्यनजर गरी विदेशी यात्रुका लागि महंगो भाडा (डलर फेयर) कायम गरेर नेपाली यात्रुलाई १५ प्रतिशत अनुदान दिई नेपाल सरकारको सहमतिमा अधिकतम भाडा सीमा तोकिने गरेको जनाएको छ। बुद्ध एयरले यात्रुको मागअनुसार हवाइ भाडा अधिकतम सीमा ननाघ्ने गरी कम्प्युटरकृत माध्यमले स्वतः घटबढ हुने गरेको पनि स्पष्टीकरण दिएको छ।

के छ विज्ञप्तिमा ?

Image

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .