हिमाल आरोहण तथा पदयात्रामा आउने विदेशी पर्यटकको लागि कार्तिक १ देखी नेपाल आउन अनुमति दिने भएको छ।
परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले कार्तिक १ अर्थात ओक्टुबर १७ देखी नेपाल आउने दिने निर्णय भएको बताएका हुन्।
नेपाल आउने हरेक विदेशी नागरिकले ७२ घण्टाभित्रको पिसिआर नेगेटिभ रिपोर्ट ल्याएर आउनु पर्ने छ।
बहराइनका राजकुमार सहित १८ जना भने हिमाल आरोहणका भोली लागि नेपाल आउँदै छन्।
3
Shares
प्रतिक्रिया