ad ad

कारोबार


सीजी ब्राण्डको वेभसाइटबाट सामान खरिद गर्दा उपहारै उपहार

सीजी ब्राण्डको वेभसाइटबाट सामान खरिद गर्दा उपहारै उपहार

नेपालखबर
असोज २८, २०७७ बुधबार ९:३७,

नेपालको सबैभन्दा ठूलो ईलेक्ट्रोनिक्स ब्राण्ड सीजीले दशैँ तिहार पर्वलाई लक्षित गरि विभिन्न किसिमका उपहार योजना बजारमा उपलब्ध गराइसकेको छ।

ति सबै उपहार योजनाहरु उपभोक्ताहरुले सीजीको आफ्नो आधिकारीक वेभसाइट (यो लिंक) बाट बुकिङ गरी खरिद गरेमा बम्परमा भाग्यशाली तीन जना विजेताहरुलाई सीजीको माइक्रोवेभ वभन, भ्याकुम क्लिनर र स्पिकर दिने पनि योजना ल्याएको छ।

योजना अन्तर्गत २० देखि ४३ इन्च सम्मको टीभीको खरिदमा ३० प्रतिशतसम्मको नगद छुट र सो भन्दा माथि टीभीको खरिदमा नगद छुट साथै सीजीकै अकर्षक स्पिकर प्राप्त गर्न सकिनेछ।

त्यसैगरि साईड बाई साईट र मल्टी डोर रेफ्रीजेरेटरको खरिदमा पिजन ब्राण्डको मिक्चर र आकर्षक नगद छुट पाइनेछ। डलबडोर रेफ्रीजेरेटरमा सीजीको प्रेसरकुकर र सिंग्लडोर रेफ्रजेरेटरमा आकर्षक नगद छुट पाइनेछ।

यसपालि सीजीले फ्रन्टलोड वासिङमेसिनमा भने मिक्चर, टपलोड र सेमिअटोमेटिक वासिङमेसिनमा सीजीको आइरन, माइक्रोवेभ ओभनमा कुकिङ किट र चेस्ट फ्रिजर तथा शोकेस र स्पिकरहरुको खरिदमा आकर्षक नगद छुट रहेको छ। एसीमा भने निशुल्क जडानको व्यवस्था रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .