सूर्य नेपालको उत्पादन जोन प्लेयर्सले सम्पूर्ण रेन्जमा ५० प्रतिशत छुट सहितको सूपर सेल योजना अघि सारेको छ।
यो योजनामा रेगुलर तथा स्लीम फिट सर्ट र ट्राउजर, डेनिम, क्याजुअल र पार्टी पहिरनहरु उपलब्ध रहेको कम्पनीले जानकारी गराएको छ।
यो सेल योजनामा जोन प्लेयर्सका फर्मल तथा क्याजुअल पहिरनहरु राखिएको कम्पनीको भनाई छ। जोन प्लेयर्सको उत्पादनहरु एकसक्लुसिभ ब्रान्डेड आउटलेटहरुः ब्लुबर्ड मल थापाथली, सिटी सेन्टर कमलपोखरी, दरवार मार्ग सिभिल मल, सुन्धारा मानभवन, लबिम मल पुल्चोक लगायतका केही अन्य विशेष आउटलेटहरुमा उपलब्ध छन्।
यो योजना सिमित अबधिको लागि रहने कम्पनीले जानकारी गराएको छ।
3
Shares
प्रतिक्रिया