ad ad

कारोबार


सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर वितरण गर्ने नेपाल बंगलादेश बैंकको प्रस्ताव

सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर वितरण गर्ने नेपाल बंगलादेश बैंकको प्रस्ताव

नेपालखबर
मंसिर १६, २०७७ मंगलबार १०:१५,

नेपाल बंगलादेश बैंकले सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र २.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।

बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट र स्वयं बैंककै आगामी साधारणसभाबाट पारित हुनुपर्नेछ।

बैंकले आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट उक्त बोनस र लाभांश प्रस्ताव गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .