ad ad

कारोबार


दराज १२.१२ मा सिम टीभी र डिशहोमको सहकार्य

दराज १२.१२ मा सिम टीभी र डिशहोमको सहकार्य

नेपालखबर
मंसिर २८, २०७७ आइतबार १४:०,

नेपालको परिचित अनलाइन सपिङ ब्राण्ड दराज र डिशहोम तथा सिम टीभीबीच सहकार्य सुरु भएको छ।

दराजले आफ्नो वर्षको अन्तिम सेल अभियान ‘दराज १२.१२’ सफल बनाउन डिशहोमसँग सहकार्य गरेको हो। सिम टीभी डिशहोमको डिजिटल टेलिभिजन सेवा हो। यो अभियान मंसिर २७ बाट सुरु भएर पुस ३ सम्म सञ्चालन हुनेछ।

११.११ अभियानको सफलतापछि दराजले १२.१२ अभियान बनाउन डिशहोम र सिम टीभीसँग सहकार्य गरेको हो। यस अभियानमा सहभागी भई आलाइनमार्फत डिशहोम र सिम टीभी खरिद गर्ने उपभोक्ताले १२ प्रतिशतसम्म छुट पाउने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .