पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ। नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँ मूल्यवृद्धि गरेको हो।
वृद्धि भएको मूल्य आइतबार राति १२ बजेपछि लागू हुने छ।
पेट्रोलको मूल्य १२३, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर ७८ कायम गरिएको छ।
प्रतिक्रिया