ad ad

कारोबार


जर्मनीले नेपाललाई ४ अर्ब ८० करोड अनुदान सहयोग दिने

जर्मनीले नेपाललाई ४ अर्ब ८० करोड अनुदान सहयोग दिने

नेपालखबर
जेठ ३१, २०७८ सोमबार १०:४०,

जर्मनीले नेपाललाई चार अर्ब ८० करोड भन्दा बढी अनुदान सहयोग दिने भएको छ।

जर्मनीले वित्तीय र प्राविधिक सहयोग स्वरुप ३४.४ मिलियन युरो अनुदान दिन लागेको हो।

द्विपक्षीय सहयोगलाई निरन्तरता दिँदै जर्मनीले सन् २०२३ सम्म प्राविधिक र सन् २०२५ सम्म वित्तीय सहयोगको निरन्तरता स्वरुप उक्त अनुदान दिने बताएको छ।

नेपाल स्थित जर्मनी दूतावासका अनुसार उक्त अनुदान पत्रमा जर्मनीका राजदूत रोल्यान्ड सेफेर र अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले हस्ताक्षर गरेका थिए।

उक्त सहयोग स्वास्थय, दिगो आर्थिक विकास र नविकरणीय उर्जाको क्षेत्रका लागि गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .