नेपाल राष्ट्र बैंकले संस्थागत निक्षेपमा कडाइ गरेको छ।
मुद्दती निक्षेपमा सर्वसाधारणको भन्दा २ प्रतिशत कम ब्याज हुने गरी निक्षेप संकलन गर्न बैंकहरुलाई भनेको हो।
राष्ट्र बैंकले भनेको छ,‘संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा दुई प्रतिशत बिन्दुले कम हुनुपर्नेछ ।’
165
Shares
प्रतिक्रिया