सामसङले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए०४ स्मार्टफोन ल्याउने तयारी गरेको छ।
यो नयाँ सामसङ ग्यालेक्सी ए०४ को मुख्य आकर्षण यसको ५० एमपी क्यामरा रहेको छ।
कम्पनीले यसलाई नयाँ युवापुस्ताका लागि एक उत्तम फोनको रुपमा प्रस्तुत गर्ने जनाएको छ।
युवा प्रयोगकर्ताहरुलाई यसले आफ्ना बहुमूल्य र उत्कृष्ट पलहरु हाइ क्वालिटीमा क्याप्चर गर्न दिने कम्पनीको भनाइ छ।
51
Shares
प्रतिक्रिया