नेपाल राष्ट्र बैंकले आज सोमबारको विदेशी विनिमय दरभाउ तोकेको छ।
यसअनुसार अमेरिकी डलर १ को खरिद दर १२७ रुपैयाँ ३८ पैसा र बिक्री दर १२७ रुपैयाँ ९८ पैसा रहेको छ।
त्यस्तै युरो १ को खरिद दर १२६ रुपैयाँ ७८ पैसा तथा बिक्री दर १२७ रुपैयाँ ३८ पैसा तोकिएको छ।
यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १४६ रुपैयाँ ६० पैसा र बिक्री दर १४७ रुपैयाँ २९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्राको भाउ कुनको कति?
27
Shares
प्रतिक्रिया