नेपाल राष्ट्र बैंकले आज आइतबारको विदेशी विनिमय दरभाउ तोकेको छ।
जसअनुसार अष्ट्रेलियन डलर १ को खरिद दर ८३ रुपैयाँ ६२ पैसा र बिक्री दर ८४ रुपैयाँ पुगेको छ।
अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ६१ पैसा र बिक्री दर १३२ रुपैयाँ २१ पैसा रहेको छ।
त्यस्तै युरो १ को खरिद दर १२८ रुपैयाँ ६६ पैसा तथा बिक्री दर १२९ रुपैयाँ २५ पैसा तोकिएको छ।
यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १४७ रुपैयाँ ६४ पैसा र बिक्री दर १४८ रुपैयाँ ३१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्राको भाउ कुनको कति?
162
Shares
प्रतिक्रिया