नेपाल राष्ट्र बैंकले आज मंगलबारको विदेशी विनिमय दरभाउ तोकेको छ।
यसअनुसार अमेरिकी डलर १ को खरिद दर १३० रुपैयाँ ७८ पैसा र बिक्री दर १३१ रुपैयाँ ३८ पैसा रहेको छ।
त्यस्तै युरो १ को खरिद दर १३० रुपैयाँ ५८ पैसा तथा बिक्री दर १३१ रुपैयाँ १८ पैसा तोकिएको छ।
यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १४९ रुपैयाँ ७४ पैसा र बिक्री दर १५० रुपैयाँ ४२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्राको भाउ कुनको कति?
63
Shares
प्रतिक्रिया