देशको आर्थिक अवस्था चुनौतीपूर्ण रहेको समयमा डा. प्रकाशशरण महतले अर्थमन्त्रालय सम्हालेका छन्।
तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले छाडेको एक महिनापछि महतले देशको ढुकुटी सम्हालेका हुन्।
चालु आर्थिक वर्षको बजेट ऋणात्मक भइरहेका बेला महतको कमान्डमा आएको हो।
अहिले देशको आम्दानीभन्दा खर्च २ खर्ब धेरै छ। यो अवस्थालाई सन्तुलनमा ल्याएर देशलाई अघि बढाउने चुनौती महतमा छ।
63
Shares
प्रतिक्रिया