अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टी श्रेष्ठ अभिनित चलचित्र माछा माछाको गीत सार्वजनिक भएको छ।
‘म्याडम् म्याडम्’ बोलको गीत सार्वजनिक भएको हो। गीतमा सौगात र सृष्टी दुवैको अभिनय रहेको छ।
यस गीतमा गायक अनुपम शर्मा हुन्। चलचित्र मंसिर २० गते रिलिज हुँदैछ।
भिडियो
प्रतिक्रिया