ad ad

कला


‘हेर यो मेरो मुटुमा’ गीतको भिडि‌ओ रिलिज

‘हेर यो मेरो मुटुमा’ गीतको भिडि‌ओ रिलिज

नेपालखबर
बैशाख १२, २०८० मंगलबार १२:५५, काठमाडौँ

‘हेर यो मेरो मुटुमा’ गीतको भिडिओ रिलिज भएको छ। 

गीतमा द भ्वाइस अफ नेपाल सिजन ३ बाट चर्चा कमाएका सुनिल थापा मगरले स्वर दिएका छन्।  

गीतको शब्द र सङ्गीत प्रमोद कोइरालाको छ भने एरेन्ज प्रमोद परियारले गरेका हुन्। 

गीतको भिडिओ पनि सार्वजनिक गरिएको छ। जसमा जेपी शाह र पुजा ठाकुरले अभिनय गरेका छन्। 

मैथिली तथा भोजपुरी गीतहरुमा पूजाले अभिनय गरे पनि नेपाली गीतमा उनको पहिलो अनुभव हो। 

पोखरामा छायांकन गरिएको भिडिओका छायाकार र निर्देशक रुपेश थापा छन्। भिडिओ सम्पादन भने प्रबिन भट्टले गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .