ad ad

कला


यस्तो छ शाहरुखको ‘जवान’को ट्रेलर (भिडिओ)

यस्तो छ शाहरुखको ‘जवान’को ट्रेलर (भिडिओ)

नेपालखबर
भदौ १४, २०८० बिहिबार २०:२६, काठमाडौँ

बलिउड अभिनेता शाहरुख खान अभिनित फिल्म ‘जवान’को ट्रेलर सार्वजनिक गरिएको छ।

शाहरुखले सामाजिक सञ्जालमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरेका हुन्। 

जसमा शाहरुखसहित विजय सेतुपति, नयनतारा र दीपिका पादुकोण  देखाइएको छ। 

ट्रेलरमा शाहरुखका दुई रुप छन् भने नयनतारा प्रहरी अफिसर बनेकी छन्।

फिल्म यही भदौ २१ गतेदेखि रिजिल हुनेछ। 

हेर्नुहोस् ट्रेलर-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .