ad ad

कला


ऐना युनिसेक्स सैलुनको तीज अफर : १ रुपैयाँमा हेयर कटिङ, हेयर स्पा फ्रि

ऐना युनिसेक्स सैलुनको तीज अफर : १ रुपैयाँमा हेयर कटिङ, हेयर स्पा फ्रि

नेपालखबर
भदौ १९, २०८० मंगलबार १३:१८, काठमाडौँ

त्रिपुरेश्वरको ब्लु स्टार कम्पेल्समा अवस्थित ऐना युनिसेक्स सैलुनले तीज अफर सार्वजनिक गरेको छ। 

बिगत २ वर्षदेखि ग्राहकको सेवामा रहेको सैलुनले तीजको अवसर पारेर महिलाका लागि १ रुपैयाँमा सर्भिस दिने भएको छ। 

सैलुनमा एक साता १ रुपैयाँ शुल्कमा हेयर कटिङ सेवा प्रदान गर्ने सैलुन सञ्चालक खुशी पाठकले बताइन्। यो सेवा महिलाहरुले मात्रै पाउनेछन्। 

सैलुनले तीजको अवसर पारेर अन्य थुप्रै विशेष छुटको घोषणा गरेको छ। सैलुनले केराटिन सर्भिसमा हेयर कट निःशुल्क गर्ने जनाएको छ। 

यसैगरी ४५ सयमा लरियल कलर सेवा गर्दै आएको सैलुनले हेयर स्पा निःशुल्क गरेको छ। 

त्यस्तै लग्जरी हाइड्रा फेसियलमा पनि कम्प्लिमेन्टीमा जेल–नेल पोलिस निःशुल्क प्रदान गरिने छ।

लग्जरी हाइड्रा फेसियल सेवा ५ हजार रुपैयाँमा प्रदान गर्दै आएको सैलुन सञ्चालक पाठक बताउँछिन्।

यस्तै, स्टान्डर हाइड्रा फेसियल गर्ने ग्राहकलाइ हेयरकट निःशुल्क गरिएको छ।  

मेनिकेयर÷पेडिजेयरमा ग्राहकले जेलनेल पोलिस सेवा निःशुल्क लिन सक्ने छन्। तीज अफर अन्तर्गत सैलुनले वाक्सिङमा ३० प्रतिशत शुल्क अफ गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .