ad ad

कला


इशा अम्बानीको पार्टीमा गएका शाहरुख खानको भिडिओ भयो भाइरल (हेर्नुहोस्)

इशा अम्बानीको पार्टीमा गएका शाहरुख खानको भिडिओ भयो भाइरल (हेर्नुहोस्)

फाइल फाेटाे


नेपालखबर
मंसिर ३, २०८० आइतबार ७:४७, काठमाडौँ

इशा अम्बानी र आनन्द पिरामलका जुम्ल्याहा सन्तान कृष्णा र आदिया नोभेम्बर १८ मा एक वर्षका भए। यस दिनलाई अझ विशेष बनाउन इशा अम्बानीले आफ्ना बच्चाहरूका लागि जिओ वर्ल्ड गार्डेनमा भव्य बर्थडे पार्टी आयोजना गरिन्।

यस अवसरमा इशा आफ्ना पिता मुकेश अम्बानीसँग पुगेकी थिइन्। यो पार्टीमा शाहरुख खानसहित धेरै जना बलिउड स्टार पनि सहभागी भएका थिए। 

यसैबीच सो पार्टीमा सहभागिताका क्रममा शाहरुख खानको एउटा भिडिओ सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। जसमा उनी लामो कपाल र कालो पोसाकमा उनी ह्यान्डसम देखिएका छन्।

उनी आफ्नी प्रबन्धक पूजा डडलानीसँग कुराकानी गरिरहेको देख्न सकिन्छ। शाहरुखको फ्यान क्लबले उक्त भिडियो सेयर गरेको छ। 

फ्यानहरूले भिडिओमा कमेन्ट गर्दै शाहरुख खानको लुक्सको तारिफ गरिरहेका छन्।

हेर्नुहोस् भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .