अभिनेता सलोन बस्नेत र उनकी पत्नी करिश्मा केसीले ‘प्रेग्नेन्सी फोटोसुट’ गरेका छन्।
सलोन र करिश्मा दुवैले जिन्स ज्याकेट र जिन्स पाइन्ट लगाएका तस्बिर बुधबार सामाजिक सञ्जालमा सेयर गरेका हुन्।
तस्बिरमा दुवै निकै खुसी देखिएका छन्।
तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका सलोन र करिश्माले गत वर्ष मंसिर १२ गते विवाह गरेका हुन्।
हेर्नुहोस् सलोन–करिश्माको ‘प्रेग्नेन्सी फोटोसुट’
297
Shares
प्रतिक्रिया