हास्य कलाकार हरिवंश आचार्यको स्वास्थ्यमा समस्या आएको छ।
कार्यक्रमका लागि विराटनगर पुगेका उनी अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको हो।
उनको स्वास्थ्यमा समस्या आएको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले फेसबुकमार्फत जानकारी दिए।
आचार्यलाई भेट्न पुगेका उनले स्वास्थ्य अवस्था सामान्य रहेको समेत उल्लेख गरेका छन्।
हरिवंशको यतिखेर विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको छ।
3.3k
Shares
प्रतिक्रिया