नोभेम्बर ४ तारिखका दिन मिलिन्दले आफ्नो ५५ औँ जन्मदिनमा नग्न भएर समुद्री किनारमा दौडिएका थिए।
उनले आफ्नो तस्बिर श्रीमती अंकिता कोनवारले खिचेको पनि बताएका थिए। तर अश्लिलतालाई बढावा दिएको भन्दै गोवाका प्रहरीले उनीविरुद्ध उजुरी दर्ता गरेका छन्।
शुक्रबार उनीविरुद्ध उजुरी दर्ता भएको हो। हालै मात्र गोवामा अश्लिल भिडियो बनाएको आरोपमा अभिनेत्री पुनम पाण्डे पक्राउ परेकी थिइन्। एजेन्सी
प्रतिक्रिया