ad ad

कला


केकी अधिकारी, सुधिर र प्रियानाको अभिनयमा ‘पहिलो माया’ (भिडियो)

केकी अधिकारी, सुधिर र प्रियानाको अभिनयमा ‘पहिलो माया’ (भिडियो)

नेपालखबर
कात्तिक २५, २०७७ मंगलबार १२:२०,

गीतकार पुनम मोथेको शब्दमा नयाँ गीत पहिलो माया सार्वजनिक भएको छ।

सार्वजनिक गीतमा शंकर थापाको संगीत र रचना रिमालको स्वर सुन्न सकिन्छ। एक प्रेम कथामा बनेको गीतको म्युजिक भिडियो उत्कृष्ट बनेको छ। भिडियोलाई निकेस खड्काले निर्देशन गरेका हुन्।

जहाँ केकी अधिकारी, सुधिर श्रेष्ठ र प्रियाना आचार्यको अभिनय देख्न सकिन्छ।

पुनम मोथे अफिसियल च्यानलबाट सार्वजनिक भएको गीतमा बुद्ध थापाको छायांकन, विकास धमलाको सम्पादन र समरा जोसीको मेकअप समाबेस रहेको छ।

यस अघिका दुई गीतहरु ‘झुठो रैछ तिम्रो माया’ र ‘सयौं जुनी’ झैँ पहिलो मायालाई समेत दर्शक स्रोताहरुले रुचाउने गीतकार मोथे बताउछिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .