कपिलले दोस्रो सन्तानको रुपमा छोरा जन्मिएको ट्वीटरमा जानकारी दिएका छन्।
हालैमात्र कपिलले श्रीमती गिनी गर्भवती भएको र फेब्रुअरीभर ‘द कपिल शर्मा सो’ कार्यक्रम बन्द हुने जानकारी दिएका थिए।
एक महिनासम्म आफूले श्रीमती गिनीको हेरचाह गर्ने बताएका थिए। एक वर्ष अगाडि मात्र कपिलको छोरी जन्मिएको थियो।
Namaskaar 🙏 we are blessed with a Baby boy this early morning, by the grace of God Baby n Mother both r fine, thank you so much for all the love, blessings n prayers 🙏 love you all ❤️ginni n kapil 🤗 #gratitude 🙏
— Kapil Sharma (@KapilSharmaK9) February 1, 2021उनको छोरीको नाम अनयर्या हो।
3
Shares
प्रतिक्रिया