‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’बाट चर्चा कमाएकी भारती पछिल्लो समय ‘द कपिल शर्मा शो’मा आवद्ध छिन्।
त्यहाँ पनि उनले दर्शकको मन जितेकी छिन्। अहिले त उनी ‘इन्डियाज बेस्ट डान्सर’ कार्यक्रममा पनि आवद्ध छिन्।
सामाजिक संजालमा उनी सक्रिय छिन्। हालै उनले इन्स्टाग्राममा एउटा भिडिओ पोस्ट गरेकी छिन्।
पिङमा रमाइलो गरिरहेकी उनी एक्कासी लडेकी छिन्। भिडिओ सामाजिक संजालमा पोस्ट भएपछि निकै भाइरल बनेको छ।
(भिडिओ)
प्रतिक्रिया