सन् २०२० मा अर्थात् गतवर्ष हुने तय भएको मिस युनिभर्स कोरोना भाइरसको प्रकोपपछि यसवर्ष सरेको थियो।
मिस मेक्सिकोको ताज जितेकी आन्द्रेले फ्लोरिडाको हलिउडमा आयोजित मिस युनिभर्सको ताज जितेकी हुन्।
७३ देशकी सुन्दरीलाई पराजित गर्दै आन्द्रे मिस युनिभर्स जित्न सफल बनेकी हुन्।
उनले यस प्रतिस्पर्धामा मिस ब्राजिल जुलिया गामालाई पनि पाखा लगाइन्। सीएनएन
प्रतिक्रिया