जापानको टोटरीमा गत नोभेम्बर ७ मा भएको बोलाबोलमा फाइभ साइनिङ स्टार नामको हिउँ गंगटा किर्तिमानी मूल्यमा विक्री भएको सीएनएनले जनाएको छ।
उक्त गंगटा १.२ केजी, १४.६ सेन्टीमिटर लामो र ५.७४ चौडाइको भएको जनाइएको छ।
यसअघि जापानमै गतवर्ष एक गंगटा १८ हजार अमेरिकी डलरमा बिक्री भएको थियो। त्यसबेला सबैभन्दा महँगो मूल्यको गंगटाको रुपमा त्यो गिनिस बुक अफ रेकर्ड्समा लेखिएको थियो।
यतिबेला उक्त किर्तिमानी भंग भएको छ।
प्रतिक्रिया